-
वर्डप्रेस ७.१ “मेरी लू”
प्रत्येक वर्डप्रेस रिलिजले संगीतको संसारमा अमिट छाप छोड्ने कलाकारलाई सम्मान गर्दछ। वर्डप्रेस ७.१, जसको कोड-नाम “मेरी लू” हो, अग्रणी ज्याज पियानोवादक, अरेन्जर र संगीतकार मेरी लू विलियम्सलाई सम्मान गर्दछ। छ वर्षको उमेरमा सार्वजनिक रूपमा बजाउन थालेकी एक चाइल्ड प्रडिजी, उनको प्रभाव र काम ज्याजका लगभग हरेक प्रमुख युगमा व्याप्त भयो, स्विङ, बेबप र पवित्र ज्याज…
-
वर्डप्रेस ७.० “आर्मस्ट्रङ”
हरेक वर्डप्रेस संस्करणले संगीत जगतमा अमिट छाप छोड्ने कलाकारलाई सम्मान गर्छ। वर्डप्रेस ७.० “आर्मस्ट्रङ”मा स्वागत छ — यो संस्करण “स्याचमो” का नामले चिनिने जाज संगीतकार Louis Armstrong को सम्मानमा नामाकरण गरिएको हो। “पहिलो महान जाज एकल कलाकार” का रूपमा प्रसिद्ध Louis Armstrong ले आफ्नै गहन ट्रम्पेट सीपलाई उजागर गर्ने समूह बनाए, र यसै क्रममा जाजलाई…
-
वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने
पोखरा, नेपाल – “वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध…
-
State of the Word Recap (स्टेट अफ द वर्ड किनोट )
डिसेम्बर ११ मा, वर्डप्रेसको सह-संस्थापक म्याट मुलेनवेग रमाइलो मड्रिड, स्पेनमा आफ्नो वार्षिक स्टेट अफ द वर्ड किनोट दिन गए। यो घटना पहिलो पटक अमेरिका बाहिर भयो। पालासियो नेप्टुनो—एक चिनारी वास्तुकला रत्न र युनेस्को विश्व सम्पदा स्थल—को पृष्ठभूमिमा लगभग २०० योगदानकर्ता, विकासकर्ता, विस्तारक र परियोजनाका मित्रहरू म्याटबाट सुन्न एकैठे भए, र अरु लाखौं अनलाइनमा सामेल भए।…
-
वर्डक्याम्प काठमाडौं २०२३ हुँदै
यही आउदो सेप्टेम्बर ८ र ९ (भाद्र २२ र २३, २०८०) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२३” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्। यस…
-
वर्डप्रेस काठमाडौँ अप्रिल मिटअप सम्पन्न
वर्डप्रेस काठमाडौँको अप्रिल मिटअप सम्पन्न भएको छ । यहि आईतबार अप्रिल २ तारिक अर्थात् चैत्र १९ गते काठमाडौँ बर्नहार्ड कलेजमा भएको हो । करिब ५० जना कलेजका विद्यार्थी र वर्डप्रेस काठमाडौँका अभियान्ताहरु बीच उक्त कार्यक्रम भएको थियो । मिटअपलाई प्रविन झाले सहजीकरण गर्नु भएको थियो । उहाले विद्यार्थी माझ वर्डप्रेस के हो, थिम र प्लागिन…
-
वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा हुदै
वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ । यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका…
-
वर्डक्याम्प काठमाडौं २०२२ भव्य सफलताका साथ सम्पन्न
वर्डक्याम्प काठमाडौं २०२२ गत साता ४५० भन्दा बढी सहभागीहरुको सहभागितामा सम्पन्न भएको छ। दुई दिने वर्डक्याम्प रोचक सत्रहरू, वार्ता, वर्कसप र मनोरञ्जनात्मक गतिविधिहरूले भरिएको थियो। वर्डक्याम्प काठमाडौं २०२२ सम्पन्न भएलगतै हामीले तपाईहरुको बिचमा सेप्टेम्बर ३ र ४, २०२२ मा भएको गतिविधिहरुको विवरण यस पोस्टमा समेट्ने कोसिस गरेका छौं। पहिलो दिन: आधिकारिक वर्डक्याम्प भएको दिन: वर्डक्याम्प…
-
वर्डक्याम्प काठमाडौं २०२२ हुँदै
यही आउदो सेप्टेम्बर ३ र ४ (भाद्र १८ र १९, २०७९) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२२” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १…
-
वर्डप्रेस नेपाली अनुवादक टिम
वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ? तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्। यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ। तलको लिङ्कमा क्लिक गर्नुहोस्: https://ne.wordpress.org/wordpress-in-nepali/…