WordPress.org

थिमहरू

सबै थिमहरू

हेल्लो एलिमेन्टर

हेल्लो एलिमेन्टर

Commercial theme

This theme is free but offers additional paid commercial upgrades or support.

  • संस्करण 3.4.9
  • Last updated मे 20, 2026
  • Active installations १+ मिलियन
  • WordPress version 6.0
  • PHP version 7.4

हेल्लो एलिमेन्टर एक हल्का र न्यूनतम वर्डप्रेस थिम हो, जुन विशेष रूपमा एलिमेन्टर साइट बिल्डर प्लगिनसँग सहज रूपमा काम गर्ने गरी निर्माण गरिएको छ। यो थिम निःशुल्क, खुला-स्रोत हो जुन् लचिलो, प्रयोग गर्न सजिलो तथा आफूअनुसार अनुकूलन गर्न सकिने वेबसाइट चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ।

प्रदर्शनका लागि अनुकूलित गरिएको यस थिमले एलिमेन्टरको ड्र्याग-एन्ड-ड्रप साइट बिल्डर प्रयोग गरेर आफ्नै अद्वितीय डिजाइनहरू सिर्जना गर्न चाहने प्रयोगकर्ताहरूलाई बलियो आधार प्रदान गर्दछ। यसको सरलता र लचकताले यसलाई नयाँ प्रयोगकर्तादेखि अनुभवी वेब शृजनाकर्तासम्म सबैका लागि उत्कृष्ट विकल्प बनाउँछ।

Downloads per day

सक्रिय स्थापना: १+ मिलियन

रेटिङ्गहरू

५ मा 4.2 तारा।

सहायता

केही भन्नु छ? सहयोग चाहियो?

सहायता फोरम हेर्नुहोस्

रिपोर्ट

के यो थिममा गम्भीर मुद्दाहरू छन्?

यो थिमलाई रिपोर्ट गर्नुहोस्

अनुवादहरू

Translate this theme

Browse the code