BBC News, नेपाली - होमपेज
मुख्य समाचार
नेपाली कामदार भर्नासम्बन्धी वार्ताका लागि मलेशियालाई नेपालको पत्राचार, जवाफको प्रतीक्षा
नेपाली युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने एक ठूलो गन्तव्य मलेशियाले नेपालका निश्चित म्यानपावर कम्पनीलाई मात्र छनोट गरेपछि नेपाली पक्षले असन्तुष्टि जनाउँदै आएको छ।
भिडिओ, बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता र व्यक्तिगत मर्यादा कसरी कायम राख्नुपर्छ, समयावधि 4,44
बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता तथा व्यक्तिगत मर्यादाको विषयप्रति असंवेदनशील देखिएका केही घटनाहरू सार्वजनिक भएका छन्।
विनाशकारी बाढी आएको दुई महिना पूरा, पुनर्निर्माणको खाका ल्याउन किन अझै अलमल
बाढीपछि अस्थायी आश्रयस्थल तथा त्रिपालमुनि बस्न बाध्य भएका कतिपयले पुनर्निर्माणको स्पष्ट योजना नआउँदा अन्योल र निराशा बढ्न थालेको बताएका छन्।
भिडिओ, आँधीबाट जोगिन सडकमा घस्रिँदै कारमुनि लुक्न गएको एउटा सील, समयावधि 0,13
जलक्रीडाका सामग्री बेच्ने एउटा पसलले पार्क गरिएका कारमुनि ओत लागेका ती समुद्री जीवहरूको भिडिओ शेअर गरेको छ।
चुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव
मङ्गलवार इजरेली मतदाताले नयाँ संसद् चयन गर्न मतदान गर्ने छन् भने त्यसको एक सातापछि अमेरिकी मतदाताले नयाँ कङ्ग्रेस चयन गर्ने छन्।
चीनतर्फ कैयौँ नाका, तर किन छैनन् कुनै भरपर्दा?
त्रिशूली-भोटेकोशी बाढीसँगै चीनतर्फको नेपालको प्रमुख अन्तर्राष्ट्रिय नाका रसुवा पूर्णरूपमा टुटेपछि फेरि द्विपक्षीय व्यापारको भविष्यलाई लिएर प्रश्नहरू उठेको छ।
सर्बियामा नेतृत्वविहीन विद्यार्थी आन्दोलनले कसरी भुचिच सरकार ढाल्यो
सर्बियामा 'स्टूडन्ट लिस्ट-स्टूडन्ट विन' भनेर चिनिएको विद्यार्थी आन्दोलनको नेतृत्व कुनै व्यक्तिविशेषले गरेको थिएन।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले कस्तो अवसर र सहुलियत देला, समयावधि 5,37
बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले केकस्ता क्षेत्रमा रोजगारी वा सहुलियत दिन सक्छ?
भिडिओ, जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला, समयावधि 3,53
प्रभावित क्षेत्रका कतिपय स्थानमा सर्वसाधारण मानिसको आयस्रोतको मुख्य आधार नै पशुपन्छी तथा मत्स्यपालन थियो।
भिडिओ, बाढीले पुरेका र थिलथिलो पारेका घर सफा गर्दा कस्तो सावधानी चाहिन्छ, समयावधि 3,25
बाढीले घरलाई हल्लाएर थिलथिलो बनाएको तथा घरभित्र लेदो भरिएकाले त्यस्ता घरभित्र छिर्नु निकै जोखिमपूर्ण हुन्छ।
भिडिओ, बाढीले व्यवसाय नै बगायो तर लिएको ऋण अब के होला, समयावधि 3,23
बाढीले सर्वस्व गुमाएका व्यवसायीहरूमा अब ब्याङ्कको ऋण तिर्नुपर्ने अर्को पिरलो देखिन्छ।
भिडिओ, विपद्पछि मानव बेचबिखनको जोखिम उच्च, कसरी जोगिने र सचेत रहने, समयावधि 4,07
हालैको भोटेकोशी-त्रिशूली बाढीपश्चात् पनि प्रभावित जिल्लाबाट बालबालिका र महिलाहरू तस्करीमा पर्ने सक्ने भन्दै विशेष सर्तकता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्।











































