BBC News, नेपाली - होमपेज
मुख्य समाचार
पार्टीहरूको समानुपातिक उम्मेदवार सूचीमा भदौको आन्दोलनको 'प्रभाव'
विभिन्न दलका नेताहरूले युवाहरूलाई "समानुपातिकमा पनि स्थान दिइएको र प्रत्यक्ष निर्वाचनमा झन् बढी स्थान दिइने" दाबी गरेका छन्।
सगरमाथाको फोहोर सङ्कलन गर्ने सरकारी योजना यसरी 'विफल' भयो
हालसम्म पर्वतारोहीहरूले ४,००० अमेरिकी डलर धरौटी राखेर कम्तीमा ८ केजी फोहोर आफूसँगै ल्याउँदा मात्र त्यो फिर्ता पाउने व्यवस्था थियो।
रवि लामिछाने, बालेन र कुलमान घिसिङबीचको एकताका 'सूत्रधार'
तीन फरक समूहमा रहेका वैकल्पिक शक्तिलाई कसले एकै ठाउँमा ल्यायो, यसका लागि कुन दलबाट कसले कस्तो भूमिका खेले?
पुटिनको एउटा घरमा ड्रोन हमला गरेको भन्ने रुसको आरोप युक्रेनद्वारा अस्वीकार
पत्रकार सम्मेलनमा ट्रम्पले सुरुमा आफूलाई घटनाबारे थाहा नभएको बताएका थिए तर पछि पत्रकारहरूले आफूलाई पुटिनले यसबारे जानकारी गराएको र यसबारे आफू निकै आक्रोशित भएको बताएका थिए।
पतिको हत्यापछि राजनीतिमा पाइला टेकेकी बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री
खालिदा जिया चार दशकभन्दा लामो समय बाङ्ग्लादेशको राजनीतिमा एक केन्द्रीय पात्र बनेकी थिइन्।
भिडिओ, आफ्नो जीवनमा सुधार ल्याउन एआईलाई यसरी प्रयोग गर्नुहोस्, समयावधि 2,10
अरू कुराझैँ एआई च्याटबटका पनि फाइदा र बेफाइदा छन्। कसरी प्रयोग गर्दा चाहिँ तपाईँ अधिकतम फाइदा लिन सक्नुहुन्छ?
बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
जिया बाङ्ग्लादेशमा सन् १९९१ मा पहिलो पटक सरकार प्रमुख बनेकी थिइन् र बाङ्ग्लादेशमा महिला सरकार प्रमुख बनेको त्यो नै पहिलोपटक थियो।
अनि यो पनि
'मुटुको समस्याले २२ वर्षमै झन्डै ज्यान लियो': लक्षण चिनिराख्न महिलाहरूलाई यी खेलाडीको सुझाव
हृदयाघातको एउटा घटनाले केट्लिन लरेन्सको जीवन अचानक बदलियो। उनी त्यतिखेर २२ वर्षकी थिइन् र एलीट लेभलको नेटबल खेल्दै थिइन्।
बाङ्ग्लादेशमा भारतले के गुमायो? आईसीजी र विज्ञहरू यसो भन्छन्
बाङ्ग्लादेशका सञ्चारमाध्यमहरूले भारतले बाङ्ग्लादेशलाई सधैँ शेख हसिना परिवारको लेन्सबाट हेरेको र त्यसबाट कहिल्यै नबाहिरिएको बताउने गरेका छन्।
अझै हजारौँ कैदीबन्दी फरार, फर्काउने प्रयासमा सरकार
भागेका कैदीबन्दी र हराएका हतियारले आउँदो चुनावमा चुनौती सिर्जना गर्न सक्ने चिन्ताका माझ गृह मन्त्रालयका प्रवक्ताले भने दुवै उल्लेख्य रूपमा फिर्ता हुने क्रम जारी रहेकाले चुनावमा प्रभाव परिहाल्ने स्थिति नरहेको दाबी गरेका छन्।
इजरेल-हमास युद्धविराम : दोस्रो चरणको सम्झौतालाई केले अड्काइरहेको छ
अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविरामको पहिलो चरणमा इजरेल र हमास सहमत भएको दुई महिना बितिसक्दा पनि दोस्रो चरणतर्फ प्रगति हुन सकेको छैन र दुवै पक्षसामु अझै ठूल्ठूला बाधा तथा पीडादायी त्यागहरू बाँकी नै छन्।
ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो
खगोलविद्हरूले ब्रह्माण्डले आफ्नो 'स्वर्णयुग' पार गरिसकेको देखाउने सङ्केत फेला परेको बताएका छन्। त्यसको अर्थ के हो र त्यसबाट हामी चिन्तित हुनुपर्छ कि पर्दैन?



















































